बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

  • रासस

  • रसुवा,२७ जेठ । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढाइएको छ । बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो । हाल बाँध स्थलमा थुप्रिएको अवरोध...

    बिमा दाबी गर्न आफ्नै सुनचाँदी पसल चोरी भएको झूटो नाटक,सञ्चालक दीपक नै मुख्य योजनाकार

  • खबर खाता

  • बुटवल,२७ जेठ । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा ्यही जेठ १७ गते राति चोरीको घटना पसल सञ्चालक र कामदारको मिलेमतोमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ। जेठ १७ गते राति पसलबाट १ करोड ४६ लाख ९४ हजार बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको भन्दै सञ्चालक दीपक विकले इलाका प्रहरी...

    सिराहाको परीक्षामा भेटिएका मोबाइल र डाटा नष्ट नगर्न सर्वोच्चको अन्तरिम आदेश

  • खबर खाता

  • काठमाडौँ,२७ जेठ । सर्वोच्च अदालतले सिराहामा परीक्षा सञ्चालनका क्रममा जफत गरिएका मोबाइल फोन र त्यसमा रहेका डाटा ९तथ्याङ्क० हरू नष्ट नगर्न अन्तरिम आदेश जारी गरेको छ ।सिराहा जिल्लाका परीक्षा केन्द्रहरूमा फेला परेका मोबाइल फोन प्रहरीद्वारा पानीमा डुबाएर नष्ट गरिएको भन्ने दाबीपछि सो विषय न्यायिक परीक्षणमा पुगेको हो। उक्त कार्यविरुद्ध...

    बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र

    रसुवा,२७ जेठ । गत वर्ष असार २४ मा ल्हेन्दे खोलामा आएको बाढीले क्षति पुर्‍याएको एक सय ११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तथा मर्मत तीव्र गतिमा अगाडि बढाइएको छ । बाढीका कारण भोटेकोशी खोलास्थित बाँध संरचनामा क्षति पुगेपछि आयोजनाको उत्पादन प्रभावित भएको थियो ।...

    प्रधानमन्त्री शाहले मन्त्रिमण्डल पुनर्गठन

    काठमाडौँ,२६ जेठ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार...

    बिमा दाबी गर्न आफ्नै सुनचाँदी पसल चोरी भएको झूटो नाटक,सञ्चालक दीपक नै मुख्य योजनाकार

    बुटवल,२७ जेठ । बुटवलको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित तिनाउ सुनचाँदी पसलमा ्यही जेठ १७ गते राति चोरीको घटना पसल सञ्चालक र कामदारको मिलेमतोमा भएको प्रहरीको अनुसन्धानले देखाएको छ। जेठ १७ गते राति पसलबाट १ करोड ४६ लाख ९४ हजार बराबरको सुनचाँदीका गरगहनाहरू चोरी भएको भन्दै...

    मर्दिनडाँडामा घोरबन्दाको दबदबा, आयोजकलाई हराउँदै च्याम्पियन

    अर्घाखाँची,२५ जेठ। खेलकुदको विकास, युवाको पहिचान स्थापित गर्ने तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले महादेव फार्मेसी धारापानीको आयोजनामा भूमिकास्थान नगरपालिका–४ मर्दिनडाँडामा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि घोरबन्दा युवा क्लब सितगंगाले जितेको छ। प्रतियोगिताको फाइनल खेलमा घोरबन्दा युवा क्लब सितगंगाले आयोजक महादेव फार्मेसी धारापानीलाई ३–०...

    © 2026 Khabar Khata All right reserved Site By : Himal Creation